सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार छनोट
‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८०’ छनोट गरिएको छ। स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरिएको हो।
‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८०’ छनोट गरिएको छ। स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरिएको हो।
तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।
वरिष्ठ तवलावादक रामहरि गुरुङ्ग, सङ्गीत विधामा वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक कुमार बस्नेत, रङ्गमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह तथा नृत्य विधामा वरिष्ठ नृत्याङ्गना नारायणी देवी प्रधान सम्मानित भएका हुन्। पुरस्कारसहित जनही १ लाख १ रुपैँया र ताम्रपत्रद्वारा सम्मान गरिएको हो।