७ वैशाख २०८१ शुक्रबार

सर्तसहित बैंकास्योरेन्स खुल्ने

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सर्तसहित बैंकास्योरेन्स सञ्चालन गर्ने भएको छ । यसअघि सम्बन्धित बैंक तथा बीमा कम्पनीले मनोमानी रुपमा बैंकास्योरेन्स गराएको भन्दै उजूरी परेपछि राष्ट्र बैंकले रोक्ने निर्णय गरेको थियो ।

सन्राइज–लाइफ इन्स्योरेन्स कर्पोरेसन बैंकास्योरेन्स

सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंक र एसियन लाइफ बैंकास्योरेन्स

सिद्धार्थ बैंक र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियनका कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले हस्ताक्षर गरेका छन्।

मेगा–एलआइसी बैंकास्योरेन्स

मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

हिमालयन–लुम्बिनी बैंकास्योरेन्स सम्झौता

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

गरिमा र सूर्या लाइफबीच बैंकास्योरेन्स

गरिमा विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ।

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सांग्रिला–सिद्घार्थ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता

सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।यो सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जीवन बिमा सेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महालक्ष्मी र सिटिजनबीच बैंकास्योरेन्स सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बैंकास्योरेन्स सम्झौता

प्रिमियर इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र गण्डकी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन्।

सांग्रिला र प्रभुु लाइफबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्बन्धी सहमतिपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे।

सेञ्चुरी–रिलायबल बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ।

सेञ्चुरी बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ। सोमबार बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्