डुङ्गा डुब्दा ५८ जनाको मृत्यु
मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ।
मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ।
गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।
बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।
बिहीवार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल दुर्घटनामा परी स्थानीय ६५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो।
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–९ तरूलियाका अन्दाजी ७० वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा आक्रमणमा हुँदा १३ जनाको मृत्यु भएको छ।
छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।
अछाममा आगलागीमा परी दुई नाबालकको मृत्यु भएको छ। आगलागीआज बिहान १० बजेतिर भएकाे थियो।
अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ।
कपिलवस्तुमा खोलामा डुबेर महाराजगञ्ज नगरपालिका ७ गंगौरीका गरिब मुराउको १५ वर्षीय छोरा रामफेरको मृत्यु भएको छ।