८ वैशाख २०८१ शनिबार

कोरोनाको समयमा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन्।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

‘नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनमा थप प्रगति आवश्यक’

ह्यूमन राइट्स वाचले नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनमा थप प्रगतिको आवश्यकता रहेको बताएको छ।

भारतबाट फर्केका १० जनामा कोरोना सङ्क्रमण

भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।

मोहन वैद्य चार दिनेखि अस्पतालमा, स्वास्थ्य सामान्य बन्दै

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

डेङ्गीबाट ६ वर्षीय बालकको मृत्यु

डेङ्गी सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

बङ्गलादेशमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या नौ सय नाघ्यो

बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेका छौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

तनहुँमा ७ सय ३२ जनामा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

सङ्क्रमणकालीन न्यायमा बेइमानी अस्वीकार्य

सम्मेलनमा पूरै समय बसेका प्रधानमन्त्रीको बेचैनी हेर्दा उनी द्वन्द्वपीडितलाई न्याय दिन प्रयत्नरत् रहेको भान दिलाउन खोजिरहेका देखिन्थे ।

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो

उनले भने, ‘अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्