८ वैशाख २०८१ शनिबार

‘सम्झनामा माधव गुरु’ विमोचित

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।

भानुभक्तकाे सम्झनामा (भिडियाे)

आज भानुजयन्ती। देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। विक्रम संवत् १८७१ असार २९ गते तनहुँको रम्बामा जन्मिएका भानुभक्तको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भएको थियो।

भानुजयन्तीमा प्रणव मुखर्जी दार्जिलिङ आउँदै

नेपालीभाषी बाहुल्य रहेको भारत, दार्जिलिङमा बुधबार २ सय २औं भानुजयन्ती मनाइँदै छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङ पहाड उक्लँदै छन्।

भानुजयन्ती मनाउन राष्ट्रपति मुखर्जी दार्जिलिङ आउँदै

इलाम-नेपालीभाषी बाहुल्य भारतको दार्जिलिङमा बुधबार २ सय २ औं भानुजयन्ती मनाइँदैछ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङ पहाड आउँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्