८ वैशाख २०८१ शनिबार

किताबको गातामा मान्छेको छाला!

दुर्लभ पुस्तकमध्ये एक मानिएको ‘डेस्टिनिज अफ द सोल’ अरूभन्दा पृथक् छ। १९ औँ शताब्दीमा लेखिएको र हार्भर्ड विश्वविद्यालयले प्रकाशित गरेको पुस्तकको विशेषता भन्नु नै यसको आवरण हो।

डाक्टरको भेलामा मुख्यमन्त्रीको अभिव्यक्तिः डाक्टरले पनि मान्छे मार्छ

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चिकित्सकहरूले पनि मान्छे मार्ने गरेको अभिव्यक्ति दिएपछि विवादीत बनेका छन्।

विश्व सामाजिक मञ्चमा भुइँमान्छे बहस

अर्काे विश्व सम्भव बनाउन नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको पनि ध्यान जानुपर्छ।

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्युझाउँछ।

मान्छे काट्नेलाई उन्मुक्ति दिनु गलत: लामिछाने

संविधान दिवसका दिन राष्ट्रपतिले जेल सजाय पाएका व्यक्तिको कैद मिनाहा गर्ने नाममा दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्तिप्रति रास्वपाको घोर विरोध रहेको उनले बताए।

कफी पहिले बाख्राले खायो अनि मान्छेले

सुरुमा कफी खेती र व्यापार अरेबियन प्रायद्विपबाट सुरु भएको हो। १५ आैं शताब्दीसम्म आइपुग्दा अरेबियाको यमनी जिल्लामा यसको खेती सुरु भएको थियो भने १६ औं शताब्दीसम्ममा यो पर्सिया, इजिप्ट, सिरिया र टर्कीसम्म बिस्तार भइसकेको थियो।

अत्याचारविरुद्ध जबरजस्त एउटा मान्छे

सिनो बहिष्कार आन्दोलनको सफलताले चमार जातिको जीवनस्तर केही न केही फेरिँदै गएको छ। बलदेव रामले उठाएका दलितको आत्मसम्मान, भूमि अधिकार, शिक्षा र रोजगारीलगायत आवाजको प्रभाव पर्दै गएको छ।

मान्छे र पशुलाई किराकै त्रास

यतिबेला मानव र पशुचौपायालाई किराबाट सर्ने रोगबाट सर्वत्र त्रास छ। मान्छेलाई लामखुट्टे र पशुचौपायालाई झिंगा र लामखुट्टेले हैरान पारेको छ। लामखुट्टेले अहिले मान्छेमा डेंगी संक्रमण फैलाइरहेको छ भने लामखुट्ने र झिंगाले सारेर पशुचौपायामा लम्पी स्किनको संक्रमण बढ्दो छ।

नागरिकता पाएपछि सुदीपले भने, 'अनागरिक मान्छे, बल्ल नागरिक भए'

कपिलवस्तुमा जन्मका आधारमा नागरिकता दिने कार्यको शुभारम्भ गरिएको छ।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन ।

आज देशलाई सन्चो छैन

आखिर किन मानिस पैसाका पछाडि यसरी मरेर लागेका छन्? कति चाहिन्छ मानिसलाई पैसा वा धनसम्पत्ति? विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड?’ मा मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन्।

फेरि मुद्धा परेपछि रविले भने- 'मान्छेलाई 'इरिटेट' गर्ने पनि सिमा हुन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू 'इरिटेड' भएको प्रतिक्रिया दिएका छन्।

घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे सबैलाई कारबाही हुनुपर्छ- गगन थापा

महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताएका छन्। न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभुति पनि हुनुपर्ने बताए। प्रकरणका दोषि कोही पनि छुट्नु नहुने उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्