४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।

नविकरण नगर्ने १७५ सम्बन्धन प्राप्त कलेज खारेजी गर्दै त्रिवि (सूचीसहित)

हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ ।

विभाजनसँगै एनआरएनए सम्मेलन

दुई खेमामा देखिएका कुमार पन्त र कुल आचायले आलोपालो अध्यक्ष रहनेगरी नेतृत्व चयन गर्ने सहमति बनेपछि शनिवार विश्व सम्मेलनको उद्घाटन गरिएको हो।

फस्टाउँदै महिला उद्यमशीलता:सहयोगी छैन राज्य संयन्त्र

ललितपुरकै महांकाल गाउँपालिकाकी चिनीमाया नेगीले दुःखको पहाड छिचोलेकी छन्। उनको कथा अलि भिन्न छ। अहिले समाजकी अगुवा बनेकी उनले पार गरेको दुःख नै बाँकीका लागि ऊर्जा हो। उनी एक सफल व्यावसायी मात्रै होइनन् गाउँमा अन्यायमा परेका महिलाकी उनी आशा पनि हुन्। गाउँमा कसैले कसैमाथि हिंसा गर्‍यो भने उनीहरू चिनीमाया कहाँ आइपुग्छन्।

प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी

प्रदेश १ सरकारले प्रदेशभरी सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन आह्वान गरेको छ। प्रदेश १ को जनस्वास्थ्य ऐन २०७७ को नियम १२ को उप नियम(२) बमोजिमका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयले सूचना प्रकाशित गरी इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन भनेको छ। नयाँ स्थापना हुने सबै निजी, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा यो नियम लागु हुने मन्त्रालयले जनाएको छ।

उद्योग समितिमा म्यानपावर नविकरण सम्बन्धी छलफल

एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ । कोभिड १९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताए ।

टीपीएस नविकरण नहुँदा अमेरिकामा ९ हजार नेपाली प्रभावित हुने

अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।

टीपीएस नविकरणको दबाव दिन २३ अमेरिकी सीनेटरद्वारा हस्ताक्षर

आजको ठीक एक हप्ता अर्थात यही जुन २४ तारिकसम्ममा अमेरिकामा (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएस लिएर बसेका साढे ८ हजार नेपालीको भविष्यको छिनोफानो हुनेछ।

रिपव्लिकनका प्रभावशाली सिनेटर क्रुजसँग टिपीएस नविकरणको पहल गर्न आग्रह

अमेरिकामा रहेको नेपाली समाज यतिखेर आठ हजार पाँच सय नेपालीको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) नबिकरणको पहल गर्न जुटेको छ। गएको एक हप्तामा गैरआवासिय नेपाली संघको टोलीले अमेरिकाको रिपव्लिकन पार्टीका प्रभावशाली सिनेटर (टेक्सास) टेड क्रुजदेखि नेपाल सरकारका प्रधानमन्त्री केपी ओली सम्मलाई भेटी टिपिएस नविकरणको लागि पहल गरेका छन्।

प्रधानमन्त्री ओली टिपिएस नविकरणको पहल गर्न सकारात्मक

टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। गैरआवासीय नेपाली संघको आईसीसी टोलीसँग भेट गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिएका छन्।

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ।

के अमेरिकामा नेपालीलाई टीपीएस सुविधा नविकरण होला ?

अमेरिकी सरकारले अमेरिकामा रहेका कागजात बिहिन नेपालीहरुको टीपीएस नविकरण गर्ला कि नगर्ला भन्ने बहस चलिरहँदा दुईवटा मुलुक एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेन। हुन त ती देशलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको दशक नाघेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्