उत्तर कोरियाका सर्वाेच्च नेता किमकी बहिनीले दिइन् दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की
उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्।
उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्।
अमेरिकाको वासिङ्टनस्थित इन्टरेस्ट थिङ्क टयांक केन्द्रका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसले किमको परिवारसहित उत्तर कोरियाका धेरै जना वरिष्ठ अधिकारीले कोरोनाविरुद्ध चिनियाँ खोप लगाएको बताएका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्।
एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियाका एक अधिकारी मारिएको विषयमा माफि मागेका छन्।
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ।
तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कम सहभागी हुने नेता अनले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् ।
अहिले त्यहाँको सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले दाबी गरेका छन् ।
उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन्।
अवैधरुपमा नेपालमा काम गर्दे आएका १२ जना उत्तर कोरियाका नागरिकहरु पक्राउ परेका छन्। दरवारमार्गमा रेष्टुरेण्ट चलाएर बस्दै आएका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।