४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिँजाका विद्यालयमा खस भाषाको पढाइ

यो गाउँपालिकाले स्थानीयतहको निर्वाचन भएको पहिलो बर्षदेखि शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन पुर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो। गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जनआकांक्षा र निर्वाचित जनप्रतिनिधिहरुको विकास प्रतिको तिव्र अपेक्षाको सम्वोधन भएको बताए।

इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै

यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै अघि बढाएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अङ्ग्रेजीमा नै गरिने बताएको हो।

जुम्ला प्रशासनमा डिजिटल बडापत्र

जिल्ला प्रशासन कार्यालय जुम्लामा डिजिटल बडापत्र राखिएको छ । यसअघि खस भाषामा अडियो बडापत्र राखिएको जुम्ला प्रशासनमा पहिलो पटक डिजिटल बडापत्र राखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्