२९ वैशाख २०८१ शनिबार
image/svg+xml

मासिँदै वन क्षेत्र, गोदावरीमा तीव्र अतिक्रमण

कैलालीको चुरे पर्वत शृंखलासँग जोडिएको धार्मिक तथा पर्यटकीय क्षेत्र गोदावरीमा वन कर्मचारी र स्थानीय सामुदायिक वनका पदाधिकारीको संरक्षणमा वन अतिक्रमण र फँडानीले व्यापकता पाएको छ। डिभिजन वन कार्यालय कैलालीअन्तर्गतका सव डिभिजनमा सबैभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा गोदावरी परेको तथ्यांकले देखाएको छ।

उपभोक्ता समूहमार्फत वन फँडानी

‘यो प्रकरणमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’

फँडानीविरुद्ध डिभिजन वन बाँकेले कारबाही थाल्यो

‘आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सामुदायिक वन क्षेत्रका रुख, विरुवा काटिएको ठहर भएमा वन समुहलाई कारबाही हुन्छ,’ राजु क्षेत्री, प्रमुख डिभिजन वन कार्यालय बाँके।

व्यवस्थापनका नाममा अतिक्रमणको चपेटामा वन क्षेत्र

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोके लगत्तै वनमाफियाहरूको आँखाको तारो बनेको यो क्षेत्रको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र लकडाउनका कारण चैतपछि भने अतिक्रमणको उच्च चपेटामा परेको स्थानीयवासीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्