कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल
कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।
कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।
तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।
कर्णाली प्रदेशसभा संञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ।
कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशको पहिलो बैठकमा बोल्ने राजनीतिक दलका नेताहरुले मुलुकको राजनीतिभन्दा माथि उठेर आफूहरु कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको नेता सर्वसम्मत चयन गरेका छन्। बुधबार बसेको दुई पार्टीको छुट्टाछुट्टै बैठकले दलको नेता चयन गरेको हो।
कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ।
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो।
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन।
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन् सकेको छैन्।
कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको गाउँ बिजुली विहीन छ।
कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ।