२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सेवोन र नेप्सेका कर्मचारीले आईपिओ खरिद गर्न नपाउँने

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्यरत कर्मचारीले अब साधारण सेयर (आईपीओ) पनि खरिद गर्न नपाउने भएका छन्। यसअघि सेवोन र नेप्सेमा कार्यरत कर्मचारीले सेयर खरिद गर्न नपाउँने व्यवस्था रहेकोमा मंगलबार प्रतिनिधिसभाको अर्थसमिति मातहतको उपसमितिले ती संस्थाका कार्यरत कर्मचारीले सेयर बजारमा प्रत्यक्ष सहभागी जनाउँदा अनावश्यक चलखेल हुन सक्ने भन्दै साधारण सेयर समेत खरिद गर्न नपाउने प्रस्ताव पेश गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्