चीन-भारत प्रतिद्वन्द्विता: एसियाली भूराजनीतिमा प्रभाव
भारत–चीन प्रतिद्वन्द्विता यस्तो बेला बढेको छ, जतिबेला चीनको आर्थिक वृद्धिमा संकुचन आएको छ, वृद्धवृद्धाको जनसंख्या बढेको छ र त्यहाँको उत्पादकत्व वृद्धि कमजोर बनेको छ।
भारत–चीन प्रतिद्वन्द्विता यस्तो बेला बढेको छ, जतिबेला चीनको आर्थिक वृद्धिमा संकुचन आएको छ, वृद्धवृद्धाको जनसंख्या बढेको छ र त्यहाँको उत्पादकत्व वृद्धि कमजोर बनेको छ।
'दुई देशको साझा हित मतभेदभन्दा बृहत् छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ, चीन र भारतका लागि विश्वमा पर्याप्त ठाउँ छ एक–अर्काको मामिलामा हस्तक्षेप नगरौं,' नयाँदिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको राजदूत सुनको बिदाइ मन्तव्यमा भनिएको छ।
पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने हुनेछ। यस्तै मन्त्री बडूले थपे, २०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको छ।
अत्यन्तै तनावपूर्ण सम्बन्धका बाबजुद चीन–भारतले आ–आफ्नो राष्ट्रको आर्थिक स्वार्थबाट उत्प्रेरित भएर बाध्यतावश राम्रो आर्थिक सम्बन्ध राखेका छन्।
भारत र चीनबीच महिनौंदेखि जारी सीमा विवाद समाधान हुने संकेत देखिएको छ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीन सहमतिमा आउने सम्भावना नरहेकाले भारत लडाइँका लागि तयार रहनुपर्ने चेतावनी दिएका छन्।
चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन्।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित खबरअनुसार भारतीय सैनिकले सीमा क्षेत्रमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै चीनलाई पनि त्यसअनुरूप आफ्ना सेना ‘अलर्ट’ अवस्थामा राख्न चिनियाँ विज्ञले सुझाव दिएका हुन्।
भारत चीन सीमा विवादका विषयमा सोमबार दुबै देशका सैनिक अधिकारीको बैठक बस्यो। भारतीय सञ्चार माध्यम आजतककाअनुसार अधिकारीबीचको बैठक लामो समयसम्म बसेकाे थियाे।
चीन र भारत दुवैको सुरक्षा स्वार्थलाई रक्षागर्ने र एकअर्कालाई विरुद्धमा प्रयोग गर्ने चालबाट हामी बच्नुनै उपयुक्त हुन्छ।
चिनियाँ सेनाले कब्जा गरेका कारण अप्रिलयता ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ ए प्वइन्ट्समा भारतीय सेना जान सकेका छैनन्।
यो फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब–सेक्टरमा भएको भन्दा भयंकर थियो। एक उच्च सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग घटना पेङगोङ त्सो तालको उत्तरी किनारमा भएको बताएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एउटा नदी किनारमा दुई देशका सैनिक आपसमा कुटाकुट गरिरहेका छन्।
लद्दाखमा जारी सीमाविवादकाबीच भारतीय विदेशमन्त्री एस जयशंकर र चीनीया समकक्षी वांग ही बीच भेटवार्ता हुने भएको छ। रूसको राजधानी मस्कोमा भारतीय विदेश मंत्री जयशंकर र चीनीया समकक्षी वांगबीच छलफल हुन लागेको हो।
सोमबार सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेनाले हवाई फायर गरेका हुन् ।