coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रदूषणले दिल्लीका स्कुल कलेज बन्द

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ। यो सूचीमा काठमाडौं २६औं स्थानमा छ।

नर्सिङका सयभन्दा बढी निजी कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो अस्पताल नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।

‘कलेज बन्द छ, कमाई पनि छैन, बाच्न ग्राहो भयो, घर फर्काइदिनुस्’

कोभिड–१९का कारण लामो समय सम्मको लकडाउनले गर्दा भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थीहरू बेखर्ची भएका छन् । आर्थिक संकटका कारण उनीहरूको जिविका धान्न नसक्ने भएको छ । लकडाउनका कारण कलेजहरू सबै बन्द छन् र काम समेत गर्न नपाएपछि विद्यार्थीहरूलाई खर्च धान्नै चुनौती बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्