२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रचण्ड-माधव समूहको आमहड्तालः प्रहरी र कार्यकर्ताबीच मुठभेड, ६३ जना नियन्त्रणमा

नेकपा प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट हटायो पोखरेल र गुरुङलाई

नेकपा (प्रचण्ड– माधव) समूहले पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएको छ। समूहका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टीको गण्डकी प्रदेश इन्चार्ज गुरुङ र लुम्विनी प्रदेश इन्चार्ज पोखरेललाई हटाउने निर्णय गरेको हो।

प्रचण्ड-माधवसहितका शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। अध्यक्ष दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खानाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताहरू राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्