१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्कुलमा भर्चुअल माध्यमबाट मनाइयो ‘गुरु पुर्णिमा’

पुर्णिमाको दिन आफूलाई शिक्षा दिने गुरुप्रति सद्धभावपूर्ण पूजा र सम्मान गर्दै भर्चुअल माध्यमबाट गुरु पूर्णिमा मनाइएको छ । पोखरास्थित पोखरा सेकेन्डरी स्कुलले भर्चुअल माध्यममार्फत आयोजना गरेको गुरु पूर्णिमाको दिन विभिन्न विद्यार्थीहरुले गित, कविता, गाउनुको साथ शुभकामना मन्तव्य दिए ।

संसारका सबै गुरुलाई प्रणाम !

कोरोना भाइरसले गर्दा यसपाला स्कूलमा गुरु पूर्णिमा मनाउन पाइएन। यतिबेला म हाम्रा सम्पूर्ण गुरु, गुरुआमा, डाइभर दाई तथा भान्साका दिदीदाईहरूलाई नमन गर्दछु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्