६ वैशाख २०८१ बिहीबार

दातृ निकायको इसारामा शिक्षा नीति

त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले आफ्नो चार वर्षे कार्ययोजनामा चार वर्षे स्नातकलाई तीन वर्षमा झार्ने उल्लेख गरेका छन्।

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम

सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ।

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने भएको छ। चुस्त पुलहरूको डिजाइन गर्ने विषयको पाठ्यक्रम तयार पारी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने भएको हो।

डेढ वर्षपछि बल्ल परीक्षा

कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा

घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ।

स्नातकको लाजमर्दो नतिजा

त्रिभुवन विश्वविद्यालयमा तोकिएको शैक्षिक सत्रमा लगातार पास हुने विद्यार्थीको संख्या निकै कम छ। नियमित विश्वविद्यालय जाने विद्यार्थीहरुसमेत वर्षौवर्ष ब्याकपेपरको चाङ बोकेर बस्छन्। त्रिविको नतिजा खस्कदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्