२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

विधवा बुहारी अन्माउँदाको सुखानुभूति

गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले छोराको मृत्यु भएको तीन वर्षपछि विधवा बुहारीलाई अन्माएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएको हो।

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

सूर्योदय नगरपालिकाले शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई कर्फोक क्याम्पसमा पढाउन थालेको चार वर्ष भइसकेकाे छ।

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।

श्राद्ध

यतिखेरै उसका छिमेकी जानकीरमणले ठट्टा गरे, “ जे होस् , दुर्गाप्रसादजीले आफ्ना बाआमालाई मरेपछि भने मज्जाले खान, लाउन दिनुभयो है! ”

सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी

सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।

बेलकामा भाइ, बुहारी र भतिज हत्या प्रकरणः अपराधीद्वारा आरोप स्वीकार

अघिल्लो दिन आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको हत्या गर्ने अभियुक्त नगरबहादुर बस्नेतले आरोप स्वीकारेका छन्।

प्रभावकारी बन्दै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले नै उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुरेको थियो।

नकच्चरो ब्युरोक्रेसीको चंगुलमा बालेन, साम्पाङ र प्रतिनिधिहरू!

भनिन्छ, राजनीतिक दलको अभावमा लोकतन्त्र फष्टाउन सक्दैन ! दलहरूको कारणले निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेही, जिम्मेवार र जनउत्तरदायी हुन्छन्।

राजनीतिमा मानसिक रोगी

विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।

१५ दिनअघि बुवाको मृत्यु, छोरा बुहारी पनि रहेनन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका १ सिनाम पुख्र्यौली घर भइ हाल संघीय राजधानी कपन बस्दै आएका एकैघरका तीन सदस्यको मृत्यु भएको छ।

सहयोगी महाविद्यालय: बुहारीलाई निःशुल्क शिक्षा

महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ।

बुहारी कजाउनी मन भए...

जिउती विवाह संस्कारभित्र पर्ने एउटा महत्वपूर्ण विधि हो। विवाहका दिन केटाको घरको भित्तामा लेखिने चित्रलाई ‘जिउती चित्र’ भनिन्छ। यो चित्र मेट्ने दिन गाइने गीतलाई ‘जिउती मेट्ने गीत’ भनिन्छ।

बुहारी भित्रिएको क्षण

आँखा अनायासै भित्ताको घडीमा पुगेछ, पेन्डुलमको चालसँगै सुईले संकेत गरेको थियो– रातको २बज्यो। कोही घुरिरहेका, कोही कोल्टे फेराइको प्रयास गर्दैत कोही मस्त निद्रामा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्