‘एक्का मेसी बादशाह’बाट साम्राज्ञीको कमब्याक
नयाँ नेपाली चलचित्र ‘एक्का मेसी बादशाह’ को औपचारिक निर्माण घोषणा गरिएको छ।
नयाँ नेपाली चलचित्र ‘एक्का मेसी बादशाह’ को औपचारिक निर्माण घोषणा गरिएको छ।
तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् ।
दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।
एमालेले समर्थन फिर्ता लिँदै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् ।
विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयमा जनस्तरबाट व्यापक विरोध भएपछि सरकारले त्यसबारे स्पष्ट कानुनी राय मागेको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् ।
गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन्।
उपचारका क्रममा अलग-अलग समयमा दुई जना बिरामीको मृत्यु भएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा शनिबार दिनभर तोडफोड र प्रदर्शन भएको छ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सडेस्को मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ।
नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर दिल्लीको जन्तरमन्तरमा जारी क्रकरोच जनता पार्टीको आन्दोलन शनिबार औपचारिक रूपमा अन्त्य भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।