७ वैशाख २०८१ शुक्रबार

देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण

म्याग्दी लगायत देशका विभिन्न ५१ जिल्लामा गरी २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण भएको छ।

चैत ३ गते गोर्खा ट्रेल ब्लेजर रन हुने

गोर्खा सेमेट्रीज ट्रष्टको आयोजनामा उक्त रन तथा सम्मान कार्यक्रम हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

शाक्यको सायरी विमोचनमा कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता वाचन

वाग्मती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यको नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ।

रिड छात्रवृत्तिमा अध्ययन गरेका ८० विद्यार्थीमध्ये ४५ रोजगारीमा

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालको छात्रवृत्ति पाएर अध्ययन गरेका ताप्लेजुङका ८० जना विद्यार्थीमध्ये ४५ जनाले रोजगारी पाइसकेको रिडले जानकारी दिएको छ।

अमेरिका–नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा तिम्सिना

अमेरिका–नेपाल सहयोगी समाज (एएनएसएच) को बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन्।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

हाम्रो स्वाभिमान ट्रष्ट युके कार्यसमिति घोषणा

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन्।

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

‘विगतमा विराटनगर राम्रो खेलाडी उत्पादन गर्ने नगरको रुपमा परिचत थियो,’ प्रमुख कोइरालाले भने, ‘इतिहास भएका कुरालाई अब पुनः वर्तमान बनाउनुपर्छ। त्यसका लागि महानगर सधैँ खेल र खेलाडीको विकासका निमित्त लाग्ने छ। खेलाडी उत्पादन गर्ने नगरको शाख जसरी घट्यो। अब त्यस शाख फकाउन सबै पक्ष लाग्न जरुरी रहेको छ।’

नेपाल ट्रष्टले खाली गरायो काठमाडौं प्लाजा

काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक सूचना प्रकाशित गरी चेतावनी दिएको नेपाल ट्रष्टले खाली गर्न नमानेको भन्दै आज त्यहाँ रहेका ५ वटा व्यवसायिक कम्पनिहरु सिल गरेको छ।

ट्रष्टद्वारा ‘फुट पोईन्ट’सहितका सामग्री सहयाेग

हातको संसर्गबाट हुने सम्भावित जोखिम हटाउन गोर्खा वेल्फेयर ट्रष्ट क्षेत्रीय कार्यालय सुनसरीले ताप्लेजुङ प्रवेशद्धार काबेलीमा रहेको हेल्थ डेक्समा खुट्टाले थिचेर पानी निकाल्ने ड्रम सेटसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पाथीभरा क्षेत्रमा बन्यो ट्रष्टसहितका भौतिक संरचना

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर प्रबेशद्धारबाटै ट्रष्ट लगाइएको छ । मुख्य प्रबेशद्धारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाईएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको हो । लकडाउनका कारण तीर्थालुको चाँप नभएको मौका छोपी पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ट्रष्ट सहितका बिभिन्न संरचनाको निर्माण गरेको छ ।

‘ट्रष्टको जग्गा लिजमा म संलग्न छैन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा दिने गरी आफू नेतृत्वको मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको दाबी गरेका छन्।

नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्।

समितिको मर्यादा राख्न सांसदहरुको आग्रह

सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन्।

प्रधानमन्त्रीले भनेः 'जग्गा लिजमा दिइएकोबारे छानबिन हुन्छ'

जब कसैले लिजमा लिएको छ, उसले प्रगती गर्छू भन्छ,आकर्षक ढंगले सरकारलाई कर तिर्छु,लिजको रकम राम्रो तिर्छु, प्रतिष्पर्धामा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन। २० वर्षका लागि लियो १० वर्ष निर्माण गर्नै लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्