७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बिजुली बल्यो, सिचाइँ चल्यो

जुम्ला तिला गाउँपालिका ८ का धनबहादुर नेपाली एक बर्ष अघि सम्म सिचाइँ नहुदा निकै आजित थिए । उनको खेतिपाती आकाशे पानीको भरमा चल्थ्यो । सिचाइँका लागि खोला थियो तर खोला देखि पानी लिन सकिएको थिएन् । धानखेति गर्ने ठाउँमा मकै सिमि लगाइन्थ्यो । बगैँचामा रहेका स्याउ सुक्दै थियो ।

२३ वर्षपछि नरैनापुरमा बिजुली बल्यो

२३ वर्षअघि गाडिएका विद्युत् पोल कतै लडेका, कतै ठडिएका थिए। हरेक पटक हुने चुनावमा दलका उम्मेदवारले विद्युतीकरणको मुद्दालाई आफ्नो घोषणा पत्रमा लेख्दै आएका थिए। पूर्वराजादेखी वर्तमान मन्त्रीसम्मले नरैनापुरवासीलाई बिजुली उपलब्ध गराउँने आश्वासन मात्रै दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्