६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।

बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा सिल

सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको अकास्मिक कक्षमा भर्ना एक विरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिष सेवन गरी उपचारार्थ भर्ना भएका तीलाठिकोईलाडि गाउँपालिका–२ का ४८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

कोभिड उपचार : तोकिएको सात अस्पतालमा मात्र आकस्मिक सेवा

सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्