८ वैशाख २०८१ शनिबार

कोरोनाले नरोकिएको धान रोपाईं

सहरबजारसँगै ग्रामिण क्षेत्र समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ । असार महिनामा जस्तै किसानहरु व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् ।

गण्डकी प्रदेशमा रोपाईं ३६ प्रतिशत

गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा कुल खेती योग्य जमिन एक लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबार असार १५ गते सम्ममा ३६.२७ प्रतिशत रोपाईं सम्पन्न भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक निलकण्ठ पोखरेलले जानकारी दिए ।

प्रदेश ५ : मध्य असारसम्म आधा रोपाईँ सकियो

अघिल्ला वर्षहरुमा पानी नपरेकै कारण मध्यअसारसम्म आकाशतिर आँखा लगाउने किसानहरुले यो वर्ष भने धमाधम रोपाईँ गरिरहेका छन् ।

खुमलटारमा रोपाईं महोत्सव

आज असार १५, विविध कार्यक्रम गरी देशैभर राष्ट्रिय धान दिवस मनाइदैछ। ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ।

धान दिवस मनाउन कृषिमन्त्री भुषाल उदयपुरमा

कोरोना कहरकै बीच परेको यसवर्षको राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल उदयपुर आएका छन्। असार १५ मनाइने धान दिवसमा आयोजित रोपाँई कार्यक्रममा सहभागी हुन मन्त्री भुसाल उदयपुर आएका हुन्।

हिलाम्मे सडकमा धान रोपाई‌ं! (भिडियो)

चावहिल–साँखु सडक खण्डको जोरपाटीमा आज साहित्यकारहरुले सडकमै धान रोपेका छन्। अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंगात्मक धान रोपाई गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्