६ आश्विन २०८१ आइतबार
image/svg+xml

समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न संवैधानिक र कानुनी अड्चनः आयोग

निर्वाचन आयोगले गत मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ ग-यो’ भनी लगाइएको लाञ्छना र अराजक गतिविधिप्रति आपत्ति प्रकट गरेको छ।

निर्वाचन आयोग पुगेर वाम नेताले सोधे- 'प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने'

बाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगका आयुक्तहरुलाई एमाले उपाध्यक्ष भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले भेटेर मतपरिणाम सार्वजनिक गर्न माग गरेका हुन्।

डेरी उद्योगीका कार्ययोजना र सुझाव सार्वजनिक

नेपाल डेरी एसोसिएसनले २१ बुँदे कार्ययोजना र पाँचबुँदै सुझाव सार्वजनिक गरेको छ । एसोसिएसनको केन्द्रीय समितिले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी दूध र दुग्ध पदार्थको गुणस्तर सुधारका लागि खाद्य ऐन २०२३ लाई समयसाक्षेप परिमार्जन गर्न पहल गर्नेसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन् ।

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन्।

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले २, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

नवौं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथरको फिदिममा पुस ७ गतेबाट सुरु हुने रुस्लान नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। १० वटा टोलीको सहभागिता रहेको प्रतियोगिता फिदिम उच्च माविको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राष्ट्रिय टोली, मोफसलका उत्कृष्ठ टोली र एउटा बिदेशी टोलीको समेत सहभागिता रहेको छ।

चितवन टाइगर्सको टोली सार्वजनिक

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्लब चितवन टाइगर्सले शनिबार तीन खेलाडीसहितको टोली सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारबाट हुने प्रतियोगिताका लागि चितवन टाइगर्सले तीन भारतीय खेलाडी सावेज खान, प्रवीण गुप्ता र प्रमेश कुमारलाई यस सिजनका लाागि अनुबन्धित गरेको हो ।

सार्वजनिक विद्यालयमा रंगिन किताब

सार्वजनिक स्कुलका नानीहरूको सिकाइ उपलब्धि सुधार गर्न सरकारले सरकारी पाठ्यपुस्तक रंगिनमा छाप्ने निर्णय गरेको छ । शैक्षिक सत्र ०७५ देखि सार्वजनिक स्कुलका कक्षा १ देखि ५ सम्मका सबै नानीले चार रंगका किताब अध्ययन गर्न पाउनेछन् ।

युरोपा लिगको खेलतालिका सार्वजनिक

युरोपेली प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलले युरोपा लिग अन्तिम ३२ मा स्विडिस टोली ओस्टरसन्डसको चुनौती पन्छाउनुपर्ने भएको छ । तुलनात्मक रूपमा कमजोर मानिएको ओस्टरसन्डस युरोपेली क्लब फुटबलमा अहिलेसम्म कायम एक मात्र इङ्लिस प्रशिक्षकको नेतृत्वमा छ ।

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलवार मध्यरातसम्म सार्वजनिक १६४ स्थानको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । अब सुनसरी क्षेत्र नं ३ को मात्र परिणाम आउन बाँकी छ जहाँ कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिष्पर्धा छ ।

च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक

साबिक विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा सनसनीपूर्ण प्रदर्शनका साथ दाबेदार छबि बनाएको पेरिस सेन्ट जर्मनको सामना गर्नुपर्ने भएको छ भने बार्सिलोनाले चेल्सीको सामना गर्नेछ ।

मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक

मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ।  प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

दुहवी गोल्डकपको खेल तालिका सार्वजनिक

सुनसरीको दुहवीमा मंसिर २३ गतेबाट सञ्चालन हुने दोश्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नेपालका ‘ए‘ डिभिजन टोलीसहित ८ टोलीले सहभागिता जनाउने प्रतियोगिता पुस १ गते सम्म सञ्चालन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्