६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘कान्छी’को ट्रेलर सार्वजनिक

अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेकी हुन्।

बलु पौडेल हत्यामा संलग्न ३ जना पक्राउ, सीआइवीले सार्वजनिक गर्दै

रुपन्देहीमा हत्या भएका व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनको पुस २१ गते देवदह २ ढेकावारमा रहेको आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ग्राहक बनेर मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर भागेका थिए।

श्रेयाको ‘मनचरी’ सार्वजनिक

गायिका श्रेया सोताङको मनचरी बोलको गीत सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले संगीत दिएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेश सभातर्फको समानुपातिक नतिजा (नाम सहित)

निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ ।

प्रदेशसभा समानुपातिक सांसदको नाम सार्वजनिक

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको छ। प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुले बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारहरुलाई आयोगले बुधबार निर्वाचित भएको घोषणा गर्दै नाम सार्वजनिक गरेको हो।

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ।

कक्षा ११ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। ग्रेडीङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको हो। बोर्डले असार १ गतेदेखि परीक्षा सुरु गरेको थियो।

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।

माघ ४ को सार्वजनिक विदा फिर्ता लिन माग

फागुन ४ गते पर्ने सोनाम ल्होसारकाे अवसरमा सरकारले दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ ।

पुस २७ को सार्वजनिक बिदा फिर्ता लिन माग

नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ २४ गते हुने निर्वाचनको व्यवस्थापनका लागि तयार गरिएको निर्वाचन सम्बन्धी कार्यतालिकालाई वुधबार स्वीकृत गरी आयोगले सार्वजनिक गरेको हो।

एकता प्रभावित हुनेगरी निजी धारणा सार्वजनिक नगर्न एमाले निर्देशन

नेकपा एमालेले पार्टी एकीकरणलाई असहज हुनेगरी नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा निजी धारणासार्वजनिक गर्न नेता–कार्यकर्तालाई रोक लगाएको छ । एमाले स्थायी कमिटीको बैठकपछि जारी विज्ञप्तिमा पार्टी एकताका लागि असहज तुल्याउनेगरी कुनै पनि धारणा सार्वजनिक नगर्न निर्देशन दिएको उल्लेख छ ।

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ। सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ।

मतपरिमाण सार्वजनिकको माग गर्दै युवा विद्यार्थी बहसमा

प्रतिनिधिसभाको समानुपातिकतर्फको मत सार्वजनिक गर्नुपर्ने माग राख्दै युवा–विद्यार्थीले सडकमा नै बहस गरेका छन् । एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको मत सार्वजनिक गर्न ढिलासुस्ती गरेको भन्दै सडक बहस गरेका हुन् ।

देवीको ‘मन’ सार्वजनिक

लेखक देवी न्यौपानेको पहिलो उपन्यास ‘मन’ बिहिबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीमाझ आफ्नो उपन्यास सार्वजनिक गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्