४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संविधान संसोधन प्रस्तावमा तीन दलीय सिण्डिकेट : यादव

'३ दलीय सिण्डिकेटले सुरुदेखि देखाएको समावेसी समानुपातिक ब्यवस्थासहितको संघीयता तथा विभिन्न शोषित उत्पीति जनताको भावनाविरोधी चरित्रको निरन्तरता हो। यो हामीलाई मान्य हुँदैन,' उनले भने।

संविधान संसोधनमा निर्णय गर्ने अधिकार दाहाललाई, तीन दलबीच निर्णायक वार्ता हुने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बैठकले संविधान संसोधनको विषयमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। सोमबार बिहान दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

संविधान संसोधन गरेर मात्र कार्यान्वयन गर्नुपर्छः अध्यक्ष महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर कार्यान्वयन गरिनुपर्ने बताएका छन्। उनले संविधान संसोधन गरेर कार्यान्वयन नभएमा जनताको योगदानबाट प्राप्त उपलब्धि गुम्ने बताए।

संविधान संसोधन र महाभियोग सँगसँगै

संविधान संशोधन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउने प्रक्रिया सँगसँगै अघि बढाउने मुख्य तीन राजनीतिक दलबीच समझदारी भएको छ।

संविधान संसोधनबाटै असन्तुष्टपक्षका माग सम्बोधन हुन्छः नेम्वाङ

पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ संविधान जारी भएपछि केही राजनैतिक दलहरुले देखाएको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने विचार ब्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्