१७ वैशाख २०८१ सोमबार
image/svg+xml

विश्व सामाजिक मञ्चको रौनक

विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धताका साथ न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत कार्यक्रम गरिरहेका छन्। साथमा विभिन्न सामग्री, समेटिएका ब्यानर र प्लेकार्डसहितको प्रदर्शन भएको छ।

बागलुङमा भदौरे नाचको रौनक

बागलुङ बजारमा अहिले भदौरे नाचको रौनक छाएको छ। यहाँको पुरानो नाचमध्येका विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ।

ताप्लेजुङमा रोपाई जात्राको रौनक(फोटो फिचर समेत)

परम्परागत रुपमा निकालिँदै आएको रोपाई जात्रा आज ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाई जात्राको दिन आज बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भए पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढेको थियो ।‘

‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ।

होलीको रौनकभित्र प्रेमकहानी

नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो।

जय शम्भो !

महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ।

थारु बस्तीमा दशैँको रौनकता

दशैँका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ। अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दशैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ।

मधेसमा मौलिक पर्वको उल्लास, दशैँमा झिझियाको रौनक

हिन्दुहरुको महान चाड वडादशैँको घटस्थापना सँगै मधेसका गाउँघरमा अहिले मैथिली भाषाको उक्त सुरिलो गीतमा महिलाहरु नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ। नृत्यसँगै गाइरहेने मैथिलि भाषाको गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहि आएको छ।

सीमापारी दशैँको रौनक, वारी सुनसान

किनमेलका लागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन्। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैँका बेलामा समेत तौलिहवाका व्यापारी निराश रहेको बताए।

इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)

बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो।

साझा पर्व बन्दै छठ

इद मुस्लिमबाहेक अरू समुदायकाले मनाउँदैनन्। दसैँ/तिहारप्रति हिन्दू धर्मावलम्बीबाहेक अरूको सरोकार रहँदैन। तर छठ मात्र यस्तो पर्व हो जसलाई सबै धर्मावलम्बी, क्षेत्र, समुदाय, भूगोल र जातकाले मनाउँछन्।

इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ।

अस्पतालको वार्डमै तीज मनाउने चेली

तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्