पक्राउ परेर बिरामी हुनेलाई सरकारी अस्पतालमा राख्न रास्वपाको माग
रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ।
रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ।
विषाक्त आहारका कारण गिद्द संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्द मर्ने क्रम बढ्दै गएको छ।
हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल) ले डेङ्गीबाट जोगिन खोप तयार गरेको दावी गरेको छ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ।
औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन्।
म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो।
नेपाल एउटा भौगोलिक सुन्दरता, औषधिजन्य प्राकृतिक वनस्पतिले हराभरा र परम्परागत उपचार प्रणालीको ज्ञानको प्रष्फुटन भएको मुलुक हो। यहाँ आधुनिक चिकित्सा पद्धति प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै मानव स्वास्थ्य रक्षार्थ रैथाने वनस्पतीय उपचार विधि अवलम्बन हुँदै आएकोे पाइन्छ।
विडम्बना, संवैधानले समेत प्रष्टरूपमा किटान गरेको व्यवस्थाबाट जनता वञ्चित छन्। उपमहानगरपालिका जस्तो ठाउँमा त यो अवस्था छ भने देहातका गाउँठाउँको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।
घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्।
अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।
मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन्।
जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ।