राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
मकवानपुरको राक्सिराङ गाउँपालिका–२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका–२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्।
ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।
वर्षौदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन्।
भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।
आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलो पटक मोटर गुडेको छ। उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पुर्याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख रुपैयाँ बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करीब आठ किलोमिटर मोटरबाटोको ट्रयाक निर्माण गरी सवारी साधन गुडाइएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए।