२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कायरामा सेलिब्रेटीको घुँइचो

राजधानीमा दिउँसो मौसम तातिएर साँझसँगै चिसिँदै गर्दा नेपालका चर्चित कलाकारले भने कमलादीस्थित सिटी सेन्टरमा र्‍याम्प नाप्दै माहोल तताए। कायरा बुटिकले आयोजना गरेको 'पा“चौँ कायरा रन वे'मा उनीहरुले र्‍याम्प नापेका हुन्।

तीजमा सेलिब्रेटी

तीज हिन्दुधर्मको नारीहरूको लाग विशेष पर्व हो। रातो–रातो सारी, चुरा पोतो र श्रृगाँरमा सजिएर मीठोमीठो खाएर छमछमी नाच्न पाउँदा महिला वर्षभरिको पीडा विर्सिने गर्छन। त्यस्तैमा महिला सेलिब्रेटिजहरुको व्यस्तताको वीचमा पनि तीज कसरी मनाउनुहुन्छ? भन्ने प्रश्नमा आएको भनाइको सम्पादित अंश यस्तो छ।

साउनमा सेलिब्रेटी

झरी पर्ने महिना हो साउन, त्यसैले कृषिप्रधान हाम्रो देशमा किसानका लागि यो महिना महत्वपूर्ण हुन्छ। साउनमा पूजापाठ, भजन, भगवान शिवको भक्ति धेरै गरिने भएकाले नकारात्मक आसुरी शक्ति परास्त हुन्छन् भन्ने मान्यता छ मेरो।

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्