१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इटहरीमा ओलम्पियन्स पुनर्मिलन हुने

कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ हुने भएको छ।

कपाल काट्ने सेलिब्रेटी

हेयरस्टाइलिष्ट निलडेभिड कटुवालको वास्तविक नाम निलेन्द्र कटुवाल हो । झापामा जन्मिएका निलेन्द्र अहिले बाबुआमाले दिएको नामका कारण भन्दा आफूले आफैँलाई दिएको नामले चर्चित छन् ।

सेलिब्रेटीका आत्महत्या र ‘सुसाइड नोट’

आत्महत्या गर्नुअघि सुशान्तसिंह राजपुत नलेखेको ‘सुसाइड नोट’ धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला प-यो– बलिउडको नेपोटिजम्।

प्रियंका धेरै खोजिने बलिउड सेलिब्रेटी

अभिनेत्री प्रियंका चोपडा इन्टरनेटमा सबभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटीको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै सिम्रस नामक संस्थाले संसारभर भारतीय कलाकारको लोकप्रियतामाथि गरेको अध्ययनअनुसार अभिनेत्री चोपडा अग्रपंक्तिमा परेकी हुन्।

साउने व्रतः के भन्छन् सेलिब्रेटी ?

हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।

‘बीग बोस’ मा छैन चासो

टेलिभिजन रियालिटी शो ‘बीग बोस’को १३ औं सिजनमा को–को सेलिब्रेटी प्रतिष्पर्धीका रूपमा सहभागी हुँदैछन् भन्ने कुराको अड्कलबाजी सुरु भएको छ । बक्सर विजेन्दर सिंह, अभिनेत्री महिमा चौधरी र फेशन डिजाइनर रितु बेरीले पहिले नै आफूहरू शोमा नदेखिने भन्दै अस्वीकार गरेपछि अब कुन–कुन अनुहार शोमा देखिएलान् भन्ने चर्चा सुरु भएको हो ।

चल्तीका फेसन

फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ।

सेलिब्रेटीका ड्रेसमा छैन धेरै चासो

गत साता वैवाहिक जीवनमा बाँधिएकी बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाहमा लगाएको रेड गोल्ड साडीले फेसन बजारमा राम्रो चर्चा पाएको छ। दुई फरक परम्परामा भएको विवाहमा उनले सभ्यासचीको डिजाइन र के राधारमणले तयार गरेको रातो साडी पहिरिएकी थिइन्।

‘म त बोरिङ सेलिब्रेटी’

करिब चार घण्टाको फोटोसुटले पनि सुरक्षा पन्तलाई थकाएको थिएन । शरीरमा जोश र मुहारमा मुस्कान उनको उस्तै थियो । प्रशंसकहरु उनको आँखा र मुस्कानको खुब तारिफ गर्ने गर्छन् । मान्छे पनि राम्री नै छिन्, मुहार फोटोजेनिक नै छ । तैपनि उनलाई लाग्छ, उनीसँग फोटोसुट ह्यान्डल गर्ने खुबी नै छैन । भन्दै थिइन्, ‘मलाई यो एकदमै हेक्टिक काम लाग्छ । फोटोसुटमा क्यामेरा फेस गर्दा म अति ‘कन्सस’ हुन्छु ।’

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेको ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले -याम्प नापेका छन्। फेसियल हाउसले ‘फेसन सवैका लागि’ अवधारणामा गरेको फेसन सोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो

सेलिब्रेटी नबनोस् भर्ना अभियान

विनायोजनाका सेलिब्रेटीको बढ्दो संलग्नताले अभियान आफैँ एउटा सेलिब्रेटी मात्रै भएर टुंगिने पो हो कि भन्ने शंका पनि उत्पन्न गराएको छ ।

सेलिब्रेटीबीच लोकप्रिय

स्मार्टफोनको अगाडि अहिलेका किशोरकिशोरी र युवा पुस्ताले लिपसिङ गरिरहेका छन् भने उनीहरूले पक्कै पनि म्युजिकल डट ली प्रयोग गरिहेका हुन सक्छन् ।

सेलिब्रेटीको फेस्टिभल फेसन

यो वर्षको दसैंले लगभग नेटो काटेको छ । दसैंको रौनक सेलिब्रेटीमा छाएकै छ । दसैंतिहारका बेला परिवारसँग घुलमिल हुने मात्र हैन, नयाँ डिजाइनका कपडामा ठाँटिएर फोटो सेयर गर्न उनीहरू पछि पर्दैनन् ।

फेशन शोमा सेलिब्रेटी

ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रत्युष थापाको सहयोगार्थ शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा भएको ‘रनवे परेड–२०७४’ नामक च्यारिटी फेसन शोमा सेलिब्रेटीहरुले र्‍याम्प नापेका छन् ।

मौसमसँगै पहिरन फेर्दै सेलिब्रेटी

प्रकृतिले बिस्तारै हिउँदे मौसमको पछ्यौरा हटाइसकेको छ । सर्वसाधारणले बाक्ला लुगा थन्क्याएर हल्का र रंगिन लुगा लगाउन थालेका छन् । बदलिँदो मौसमसँगै सेलिब्रेटीले पनि विवाह तथा पार्टीमा रंगबिरंगी पातलो पहिरनमा देखिन थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्