कमिसनको लाेभमा पोसाक किन्न रुपैडिहा पठाउँछन् बोर्डिङ स्कुल
नेपालगन्जका बोर्डिङ स्कुलहरुले बलबालिकाका लागि विद्यालय पोसाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन्।
नेपालगन्जका बोर्डिङ स्कुलहरुले बलबालिकाका लागि विद्यालय पोसाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन्।
प्रदेश नं. ५ मा अहिले असारे विकासको चटारो छ। हिँउद भरी सुस्ताएका ठेक्केदारहरू कोरोनालाई कारण देखाउदै असारे विकासमा व्यस्त छन्। ववर्षा लागेपछि बाटो पुल,पुलेसाहरू धमाधम खोस्रीदै छन । मर्मत सम्भारको नाममा भएका बाटाघाटा जेसीवीले कोतारेर झन बिजोक बनाइएका छन्। खोलामा बाढी आउने बेला पुल बनाउन कम्मर कसेर लागेका छन्।