३ असार २०८२ मंगलबार
image/svg+xml

आफ्ना नागरिकलाई चाँडो इजरायल छाड्न चीनको आग्रह

इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ।

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ।

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ। यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन

पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुन सकेको छैन। कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

ग्वार्को फ्लाई ओभर असार पहिलो साता सञ्चालनमा आउने

यस आयोजनामा ठेकेदार कम्पनीले आफूलाई ठूलो घाटा भएको बताउने गरेको विभागका एक कर्मचारीले बताए।

गर्भपतन ऐनले अपराधीकरण गर्‍यो गर्भपतन अधिकार

कानुनमा तोकेको अवधिबाहेक स्वेच्छाले गर्भपतन गर्न नपाउँदा महिलाहरू गोप्य तवरले असुरक्षित स्वास्थ्य संस्थामा गर्भपतनका लागि जान बाध्य भएका छन्।

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

सुर्नया गाउँपालिकाको वडा ७ र ८ मा ठेउला सङ्क्रमण फैलिँदा बालबालिका प्रभावित भएका छन्। बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएको छ।

समाजवाद उन्मुख संसार

जब च्याट जिपिटीलाई टक्कर दिनेगरी डिपसिक आयो तब चीन आर्थिक–सैनिक मात्रै नभई एआई महाशक्तिसमेत बन्ने दिशातिर गइरहेको चाल पश्चिमाले पाए।

अमेरिकाबिना पनि विश्वले प्रगति गर्न सक्छ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू त्याग्दै गएका छन् र र बहुपक्षीय पहलहरूलाई अस्वीकार गर्दै आएका छन्।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

सूर्यविनायकमा पार्किङ खोई?

विशेषगरी सूर्यविनायक बस स्टपबाट दक्षिण सूर्यविनायक गणेशस्थान जाने र सूर्यविनायक बाराहीबाट गुन्डु जाने सडकमै सवारी पार्किङ गरिदिँदा आवतजावतमा अवरोध आई सहर नै अस्तव्यस्त हुने गरेको वडावासीले बताए।

तेहरानमा लाइभ कार्यक्रम चलिरहेको बेला टिभी च्यानलको भवनमा बम खसालियो

इजरायल र इरानबीचको द्वन्द्व लगातार पाँचौं दिन पनि जारी छ। इजरायलले सोमबार साँझ फेरि मध्य इरानमा हवाई आक्रमण गरेको छ।

एसइई कायम राख्न मन्त्रालयको प्रस्ताव

मन्त्री पन्त र नेपाल शिक्षक महासंघसँग भएको छलफलपछि तयार पारिएको ३३ बुँदे प्रस्ताव समेटेर मन्त्री पन्तले समितिलाई आइतबार पेस गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्