coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

असारे विकासमा केन्द्रित जनप्रतिनिधी

विकास बजेटलाई अन्तिम समयमा खर्च गरेको देखाउन स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा प्रतिनिधी सांसदहरू असारे विकासमा केन्द्रित भएका छन्।

प्रहरी र जनप्रतिनिधि मिलेर भत्काए छाउगोठ

छाउगोठ भत्काउन जनप्रतिनिधि र प्रहरीले सक्रियता बढाएका छन्। कानुनी रुपमा अवैध कार्य भनिए पनि गाउँमा अझै छाउगोठ कायमै राखिएको पाइएपछि जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनले भत्काउन थालेको हो।

१० महिनादेखि जनप्रतिनिधीविहीन मनाङ

काठमाडाैं ७ मा उपनिर्वाचन गराएर संसदमा भित्रिने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधीविहीन छ।

‘बेरोजगार युवा र महिलालाई उद्यमशिल बनाएको छु’

तपाई जनप्रतिनिधी भएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभ-यो ? जनप्रतिनिधी भएर आएसँगै जनताको मुख्य समस्याहरु पहिचान ग-यौं । वडामा मुख्यगरी खानेपानी, सडक, बेरोजगारी लगायतका समस्या व्याप्त रहेका छन् ।

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

कलैयास्थित मालपोत र नापी कार्यालयलाई उत्तरी भेगमा पर्ने सिमरामा सार्न वर्तमान सरकारले चलखेल शुरु गरेका भन्दै जिल्लाका स्थानीय तहका प्रमुख, प्रदेश र प्रतिनिधी सभाका सदस्यहरु आन्दोलित बनेका छन्।

डा. केसीलाई भेट्न कालिकोटका जनप्रतिनिधी जुम्लामा

जुम्लामा आठ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी भेट्न कालिकोटको जनप्रतिनिधीको टोली जुम्ला पुगेको छ। डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कालिकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि जुम्ला पुगेका हुन।

जनप्रतिनिधीलाई स्वास्थ्य बिमा बारे जानकारी

तिला गाउँकार्यपालिका सदस्य वाटु बुढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन्। सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमा बारे जान्ने उत्सुकता थियो। तपाइको स्वास्थ्य हाम्रो अठोट भन्ने मान्यताका साथ जनप्रतिनिधिलाई स्वास्थ्य बिमा कक्ष सञ्चालन भएपछि स्वास्थ्य बिमाका बारेमा स्पष्ट भइन। उनले भनिन, ‘स्वास्थ्य बिमा गराउन आम मतदातालाई सघाउँछु। बिमा गरेर स्वास्थ्य सेवा सुरक्षित गराउनको लागि उत्प्रेरणा दिन्छु।

वन्यजन्तु संरक्षणमा जनप्रतिनिधीको चासो

मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्दै वन्यजन्तु संरक्षण गर्न चितवनका जनप्रतिनिधीले चासो देखाएका छन्। २३ औं वन्यजन्तु सप्ताह अन्तर्गतको अन्तिम दिन चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अन्र्तक्रियामा चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु संरक्षण गर्न चासो व्यक्त गरिएको छ।

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

प्रदेश नम्बर ७ को आर्थिक समृद्धिको आधारको रूपमा हेरिने खप्तडलाई केवुलकारबाट जोड्न अभियान सुरू गरिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको खप्तडलाई केबुलकारबाट जोड्ने चर्चा बर्षौदेखि चल्दै आएको छ।

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?

स्थानीय तहमा विकास बिकेन्द्रीकरण हुन नसकेको भन्दै जनप्रतिनिधीहिन अवस्थामा कर्मचारीतन्त्र निकै आलोचित बन्न पुग्यो। झण्डै दुईदशक लामो कर्मचारीतन्त्रको समाप्ती संगै स्थानीय तहमा जनप्रतिनिधी बहाली भए।

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

ऐनबारे प्रष्ट छैनन् स्थानीय तहका जनप्रतिनिधी

निर्वाचित भएको ६ महिना वितिसक्दा पनि बाँकेका जनप्रतिनिधिले कार्य सञ्चालनबारे अन्यौलता देखाएका छन्। स्थानीय सरकार कार्यसञ्चालन ऐन बनेपनि त्यसको उपयोग गर्न नसक्दा उनीहरु अन्यौलमा परेका हुन्।

जनप्रतिनिधीको भ्रमण प्रति स्थानीय आक्रोशित

जुम्लाको गुठिचौर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली भारत भ्रमणमा गएपछि स्थानीय आक्रोशित बनेका छन । उनीहरुले जनताको रकममा मस्ती नगर्न जनप्रतिनिधीलाई सुझाव दिएका हुन।

अज्ञात समुहद्धारा जनप्रतिनिधीमाथी सांघातिक आक्रमण

बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ का वडासदस्य टिकाराम बस्नेतमाथी हतियारधारी समूहले आक्रमण गरेको छ। खासकुश्मास्थित आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार राती करिव ८ बजेतिर पाँच जनाको संख्यामा आएको अज्ञात समुहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्