८ मंसिर २०८१ शनिबार
image/svg+xml

सङ्खुवासभा हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्न आदेश

जिल्ला अदालत सङ्खुवासभाले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए।

मीना हत्या प्रकरणः चारजनालाई थुनामा राख्न आदेश

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

सर्वोच्चको आदेश: कृष्णदासलाई थुनामै राख्नु

सर्वोच्च अदालतले विराटनगरका सिद्धबाबा वैष्णव कृष्णदास भनिने भन्ने कृष्णबहादुर गिरीलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको छ।

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्