२२ वैशाख २०८१ शनिबार
image/svg+xml

धान सिजनमा मल अभाव

प्रदेश १ मा धान लगाउने सिजनमै रासायनिक मल अभाव भएको छ । समयमै आयात नहुँदा धान लगाउने सिजनामा मल अभाव भएको हो । सरकारले कृषिलाई प्राथमिकता राखेको बताइरहेपनि मुख्यवाली धान लगाउने सिजनमै मल अभाव भएपछि भनाई र व्यवहारमा फरक देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्