७ आश्विन २०८१ सोमबार
image/svg+xml

हुन्डार्ईको विजेतालाई गाडी

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ ।

२५ प्रतिशतले कार बिक्री घट्यो

कोरोना भाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ ।

अर्थतन्त्र चलायमान बनाउन सवारी साधन

अर्काको व्यवसायमा काम गर्दागर्दै विसं २०४९ सालमा आफ्नै मेसिनरी व्यवसाय सुरु गरेका साविक राजघाट गाविस वडा नं २ मोरङमा जन्मिएका कृष्णप्रसाद दुलाल अहिले अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष छन् । मेसिनरी हुँदै २०५८ सालमा लुब्रिकेन्ट उद्योग सञ्चालन गरेका दुलाल पिएलओ लुब्रिकेन्ट्सका निर्देशक हुन् । पिएलओ ग्रुप अहिले हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

घटेको अटोबजार, कोरोनाले झनै भयावह

कोरोना भाइरसको प्रभावले भन्दा पहिलेदेखि नै नेपालको अटोमोबाइल बजार सिथिल अवस्थामै थियो। अघिल्लो वर्ष पनि करिब १५ प्रतिशत बिक्री कम भएकाले यो वर्ष त्यसलाई सुधार्न युद्वस्तरमै काम भइरहेको थियो।

के भन्छन् अटाे व्यवसायी ?

सवारी साधनको बृहत् प्रदर्शनी नाडा अटो सोको १४औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। यसै सेरोफेरोमा नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार र प्रगतिको सम्भावना, यसले रोजगारी, राजस्व र समग्र अर्थतन्त्रमा पु-याउने योगदान तथा यस क्षेत्रको विस्तारमा बाधकका रुपमा रहेका पक्षहरुबारे नेपाल रिपब्लिक मिडिया प्रालिले सम्बद्ध व्यवसायीहरुसँग बृहत् छलफल गरेको छ।

हुन्डार्ई फेस्टिभ डिलाइटका विजयीे पुरस्कृत

नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ।

थाइल्यान्डमा पियाजियो थ्री ह्विलर्स सम्मेलन

विवेक अटोमोबाइल्स प्रालिले प्रथम वार्षिकोसत्वको अवसरमा थाइल्यान्डमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको छ। सम्मेलनमा ४६ शाखा तथा डिलरका प्रतिनिधि सहभागी रहेको कम्पनीले जनाएको छ।

बिएमडब्लू बाइक बजारमा

जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आगामी शनिबारसम्म यसको टेस्ट राइड गराउने जनाएको छ।

नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता

जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकले जोनडियर ट्याक्टरमा ७५ प्रतिशत लगानी गर्ने उल्लेख छ ।बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्देशित गरिए बमोजिम कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको हो।

नाडा अटोमोबाइल्सको प्रदर्शनीमा जे देखियो (फोटो फिचर)

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले गत मंगलबारदेखि नाडा अटो प्रदर्शनी गरेको छ ।

‘अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ’

भौतिकयातायततथापूर्वाधारमन्त्रीवीरबहादुर बलायरले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई ठोस रुपमा उठाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यस वर्षको नाडा अटो सोउद्घाटन गर्दै मन्त्रीबलायरले यस्तो बताएकाहुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्