७ आश्विन २०८१ सोमबार
image/svg+xml

ओमोडा इ फाइभको डेलिभरी सुरु

एसपिजी अटोमोबाइलले ओमोडा इफाइभको डेलिभरी सुरु गरेको छ। कम्पनीले ओमोडा इ फाइभ बुक गरेका ग्राहकको पहिलो ब्याचले कारको डेलिभरी गर्न थालेको जनाएको छ।

दिगोको राष्ट्रिय साझेदार ग्रीन अटोमोबाइल्स

दिगो ग्रुपले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत डिएफएसके डाँफे (इसी ३६) को देशव्यापी बिक्रीका लागि ग्रीन अटोमोबाइल्ससँग सम्झौता गरेको छ।

सुजुकीको बिक्री केन्द्र विराटनगरमा पनि

विराटनगरमा आइतबारदेखि सुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा आएको छ।

पाँच अर्बका विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।

७६ हजारद्वारा नाडा अटो सो अवलोकन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको ‘नाडा अटो सो २०२३’ सम्पन्न भएको छ।

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता

नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।

अटोमोबाइलका समस्याबारे अर्थमन्त्रीसँग छलफल

व्यवसायीहरूले पछिल्लो समयमा सरकारले अवलम्बन गरेका नीतिहरूको कारणले अटोमोवाइल व्यवसायलाई झन् कठिन अवस्थामा पुगेको जानकारी दिए। पुगेको जानकारी दिए।

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

आयात रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त

सरकारले चार पांग्रे निजी सवारी साधन आयात करिब ६ महिना रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त भएको व्यवसायीले गुनासो गरेका छन्।

अब काठमाडौँको महिन्द्रा टु एस डिलरबाट सेवाग्राहीले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको मनमैजुमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ।

सुरक्षित हेलमेट लगाए मृत्यु जोखिम ४१ प्रतिशत कम

मंगलबार नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) र सञ्चारिका समूहको आयोजनामा सुरक्षित हेलमेटसम्बन्धी अन्तक्र्रियामा नासा नेपालका प्रमुख सल्लाहकार पत्रकारहरूलाई प्रशिक्षण दिँदै नारायण भट्टराईले यस्तो औंल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्