८ वैशाख २०८१ शनिबार

काठमाडौंलाई अग्र्यानिक खुवाउँदै निमा छोडेन

डोल्पाकी निमा छोडेन रोकाया काठमाडौंवासीलाई अहिले अर्गानिक खानेकुरा खुवाइरहेकी छिन्। स्नातक तेस्रो वर्षमा अध्ययनरत रोकायाले एक वर्षदेखि डोल्पाको अर्गानिक खानेकुरा काठमाडौंमा खुवाउँदै आएकी छिन्।

छोडेन असारे विकासले

कर्णालीमा असारे विकास सुरु भएको छ । गुणस्तरीय कामभन्दा बजेट सक्नेमा तल्लो तहका सरकारदेखि उपभोक्ता समिति सक्रिय छन् । कतिपय ठाउँमा वर्षाको प्रवाह नगरेर काम गरिएको छ । यसरी गरेको काम गुणस्तरीयभन्दा काम चलाउ हुने र दीर्घकालीन नहुने स्थानीयको भनाइ छ ।

निलम्बित लोकमानले अख्तियार क्वाटर छोडेनन्, प्रमाण नस्ट गर्ने खतरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले टंगालस्थित सरकारी निवास अझै छोडेका छैनन्। दैनिक काम कारवाही गर्न नपाउने हैसियतमा पुगेका उनी कार्यालयका कर्मचारीलाई समेत निर्देशन दिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्