११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

‘भारतीय–चिनियाँ सैनिकबीच यसरी भएको थियो घण्टौं भिडन्त’

सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई पनि गतिलै जवाफ दिएको देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्