कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग
कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।
कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।
हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो। लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडिदेखि नै उपसमिति बनाएर तयारी सुरु गथ्र्यो। बौद्ध उपासकउपासिका, भिक्षुभिक्षुणी पनि उत्साही हुन्थे।
मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन्। उनले भने, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ। साझा धारणा बनाऔँ र कार्यान्वयनमा लैजाऔँ।”
सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।
कोभिड–१९ को महामारी खेपेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको बजेटरी तस्बिर गत वर्षको साउनको तुलनामा खासै नराम्रो देखिएको छैन ।
कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले शुक्रबार खेलाडीहरुलाई राहत वितरण गरेको छ।
सबै कुरो पहिलेकै अवस्थामा चलिरहेको भए अहिले देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल हवाई यात्रुको ओहोरदोहोरले भरिभराउ हुन्थ्यो । पछिल्लो समय बिहान ६ः०० बजेदेखि मध्यराति ३ः०० बजेसम्म नै सञ्चालनमा रहेको विमानस्थलमा अहिले झण्डै चार महिनादेखि व्यावसायिक उडान हुन सकेको छैन ।
कलंकी घर भएकी सबिना भट्टराईको मनपर्ने महिना साउन हो । उनले पुज्ने भगवान शिवलाई मनपर्ने महिना भएर मात्रै सविनालाई साउन मन परेको हैन, अरु कारण धेरै छन् ।
कोरोना प्रभावित खेलाडीलाई बाँके जिल्ला फुटबल संघ(एन्फा)ले राहत वितरण गरेको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा शनिबार ४३ जना खेलाडीलाई जनही एक हजार सात सय ४५ रुपैया प्रदान गरियो ।
सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिका पोषण अभावमा जोखिममा परेपछि गाउँपालिकाले एक हजार ८ सय १९ जना सुनौलो दिनका महिलाहरूलाई पोषण प्याकेज उपलब्ध गराएको छ।
कोरोना भाइरस (कोभिड–१९) बुटवल उपमहानगरपालिकाले किसान लक्षित गरि प्रोत्साहन स्वरुप किसानलाई आर्थिक सहयोग गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
कोरोना भाइरसको महामारीले रोजगारी गुमाएपछि तीन सातायता भारतबाहेकका मुलुकबाट करिब १४ हजार नेपाली घर फर्किएका छन्। यस अवधिमा देशका विभिन्न नाका प्रयोग गरेर भारतबाट घर फर्कनेको संख्या चार लाख हाराहारी रहेको अनुमान छ। अहिले फर्किएकाले चार्टर्ड हवाई उडान प्रयोग गरेका हुन्। अवरुद्ध अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएपछि रोजगारी गुमाएर ठूलो संख्यामा नेपाली विदेशबाट फर्कने अनुमान कायमै छ।
अर्थमन्त्री युवराज खतिवडाले गत साता संसद्मा उभिएर आम्दानी (राजस्व) भन्दा खर्च धेरै भएको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा खर्चको भुक्तानी दिन सरकारलाई दबाब पर्ने जानकारी दिए।