२० वैशाख २०८१ बिहीबार
image/svg+xml

हाजिर जमानीमा छुटे १० बैंकर

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना बैंकरहरू हाजिर जमानीमा छुटेका छन्।

पक्राउ परेका बैंकरहरु हाजिर जमानीमा छुटे

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकरहरु) हाजिर जमानीमा छुटेका छन्।

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैनः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्।

लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।

गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारणसभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन्।

थेम्स इन्टरनेसनल कलेजमा‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम बुधबार थेम्स इन्टरनेसनल कलेजमा गरेको छ।

एस इन्स्टिच्युटमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।

एसिया स्तरीय बैंकिङ सम्मेलन सुरु

एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन काठमाडौंमा सुरु भएको छ। स

बैंकको ब्याजदर फरक-फरक हुने

नेपाल बैंकर्स संघ मार्फत भद्र सहमति गरेर ब्याजदर निर्धारण गर्दै आएका बैंकहरूले अब आआफ्नो ढङ्गले व्याज निर्धारण गर्ने भएका छन्।

पूर्व बैंकर रविनाले कसिन् लगनगाँठो

पूर्व बैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन्। रविनाले बिहीबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कसेकी हुन्।

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा अन्तरक्रिया सम्पन्न

नेपाल मर्चेन्ट बैंकर्स संघले ग्राहकलाई डिपी तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्दा आइपर्ने प्राविधिक तथा व्यावहारिक समस्या र तिनको समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्