१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विश्व खुसी प्रतिवेदन : ‘नेपालमा युवाभन्दा प्रौढ खुसी’

फिनल्यान्ड पुनः एकपटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ। विश्व खुसी प्रतिवेदन– २०२४ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाएको हो।

फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्री

नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ।

फिनल्यान्डकी प्रधानमन्त्री मदिरापान गर्दै नाचगानमा मस्त

त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्। भने अहिले उनी ३६ वर्षकी भएकी छन्। उनले लागूऔषध नलिएको र लागूऔषधको परीक्षण गर्न कुनै समस्या नरहेको बताएकी छन्।

युरो कप २०२०ः फिनल्यान्ड रसियासँग स्तब्ध

पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरो कप २०२० मा पहिलो जित निकालेको छ।

विद्यालय शिक्षा फिनल्यान्डबाट सिकौं

फिनल्यान्डमा जान्ने–नजान्ने सबै विद्यार्थी सँगै बसेर सिक्ने वातावरणको सिर्जना गर्न प्रतिस्पर्धालाई जोड दिइन्न । प्रतिस्पर्धी भावनाले विद्यार्थीमा असन्तोष, ईर्ष्या र द्वेष सिर्जना गर्ने भएकाले सहयोगात्मक भावना अभिवृद्धि गर्ने किसिमका क्रियाकलापमा जोड दिइन्छ ।

फिनल्यान्ड र युनिसेफले ८० लाख युरो दिने

आगामी तीन वर्षसम्म नेपालका बालबालिका लागि आवश्यक शिक्षा, सरसफाइ तथा स्वच्छ पिउने पानीको पहुँच पु-याउन युनिसेफ नेपाल र फिनल्यान्ड राजदूतावासले नेपाललाई ८० लाख युरो अर्थात् करिब एक अर्ब ८० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

शिक्षामा परीक्षण

फिनल्यान्डमा विश्वविद्यालय टपरहरूको रोजाइ शिक्षण पेशा हो। चीनको सङ्घाइ शहरमा पनि शिक्षण पेशा अत्यन्त मर्यादित मानिन्छ। शिक्षकले पाउने तलब पनि अन्य पेशाकर्मीले पाउने भन्दा उच्च छ।

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ भेट्नका लागि फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन्।

एनअारएन फिनल्यान्डद्वारा धुर्मुस सुन्तलीलार्इ ६ लाख बराबरकाे सहयाेग

फिनल्यान्डकाे फिन्निस नेपाली समाजले धुर्मुस सुन्तली फान्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निस नेपाली समाज र एनआरएनए फिनल्यान्डको विशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्