७ वैशाख २०८१ शुक्रबार

प्रदेश सरकारबाट पाँच सय थान भिटिएम

१ नम्बर प्रदेश सरकारबाट खोटाङलाई पिसिआरका लागि स्वाब संकलन गर्न उपयोग गरिने भिटिएम प्राप्त भएको छ । पिसिआर परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेकाबेला सामाजिक विकास मन्त्रालयबाट पिसिआरका लागि स्वाव संकलन गर्नेक्रममा उपयोग गरिने पाँच सय थान भिटिएम प्राप्त भएको हो ।

साझेदारी वनद्वारा पालिकालाई ३८ सय बढी भिटिएम किट

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा परीक्षणका दायरा बढाउन ३ साझेदारी वनले ५ पालिकालाई ३ हजार ८ सय ५० थान भिटिएम किट बाडेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्