२० आश्विन २०८१ आइतबार
image/svg+xml

रेलसेवा सम्झौता संशोधनको स्वागत

संशोधित सम्झौताअनुसार नेपाललक्षित पारबहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेलसेवा दिन व्यवस्था छ।

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ। पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो।

भारतमा रेलसेवा सञ्चालनका लागि अनलाइन बुकिङ सुरु

भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ।

‘अवरोध’ हटाउन सेनाको आग्रह

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

मोदी नआउने, योगी आदित्यनाथ आउने

जयनगर–जनकपुर–कुर्था रेलसेवा शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । मंसिरको दोस्रो साता शिलान्यास गर्ने भनिएको कार्यक्रममा मोदीको साटो अर्का नेता पठाउने तयारीमा भारतीय पक्ष लागेको दिल्लीस्थित एक अधिकारीले बताए।

जनकपुर आइपुग्यो ब्रोडगेज रेल

पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ।

कर्मचारी मदिरामा लठ्ठ भएपछि रेलसेवा प्रभावित

भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेसनमा काम गर्ने एक जना कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलसेवा प्रभावित भएको भारतीय अधिकारीहरुले बताएका छन्।

चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार

काठमाडौंमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्