८ वैशाख २०८१ शनिबार

१४ वर्षीया बालिका बलात्कार आरोपमा नौ पक्राउ

प्रहरीका अनुसार बालिका अर्को पालिकाकी हुन्। उनका बुवा छैनन्। आमाले अर्को विवाह गरेकी छन्। सुरुमा मामाघरमा बस्दै आएकी उनी माइजुसँगको विवादपछि घर छोडेर पञ्चपुरी पुगेकी थिइन्।

रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार

माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो।

युवती बलात्कार गर्ने दुई पक्राउ

एक सुस्त मनस्थितिकी युवतीलाई सामुहिक बलात्कार गर्ने उदयपुरका दुई युवक पक्राउ परेका छन्।

‘विहे गर्ने भन्दै होटल लगेर दुईजनाले रातभर बलात्कार गरे’

सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका–६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् ।

क्वारेन्टिनमा असुरक्षित महिला

कैलालीको लम्की चुहा नगरपालिकाका वडा नं. १ शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि भएको घटना ‘सामुहिक बलात्कार’ को विरोधमा सडकदेखि सदन सम्म अवाज उठेको छ। सरकारको व्यवस्थापन र निगरानीमा रहेको क्वारेन्टिनमा महिलामाथि भएको यो घटनाले गम्भीर प्रश्न उठेको छ। असुरक्षित क्वारेन्टिनमा महिलालाई किन राखियो ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्