१६ वैशाख २०८१ आइतबार
image/svg+xml

हिमालय एयरलाइन्स ‘आइओएसए’ मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

हिमालय एयरलाइन्स नेपालको पहिलो र एक मात्र आइटा अपरेसन सेफ्टी अडिट ‘आइओएसए’मा दर्ता भएको वायुसेवा बनेको छ।

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ।

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ।

हिमालय एयरलाइन्सबाट निःशुल्क खोप ढुवानी

निःशुल्क कार्गो उडानबाट एयरलाइन्सले दुई लाख २५ हजार रूपैयाँ बराबरको आर्थिक योगदान गर्ने कम्पनीले जनाएको छ।

ग्राउन्ड ह्यान्डलिङ: हिमालयको अनुमति स्थगन

असार ४ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको थियो ।

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ।

चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्