११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वाणिज्य बैंकबीच ‘मर्जर’को लहर

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएका छन्।

समता र घरेलु लघुवित्त मर्ज हुँदै

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपरमा गाभिने (मर्ज) भएका छन् । सोमबार समता लघुवित्तका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्मरमणि थेवे लिम्बू र घरेलु लघुवित्तका तर्फवाट सञ्चालक समितिका अध्यक्ष आङ देम्डि शेर्पाले दुई संस्था एक आपसरमा गाभ्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्