३ असार २०८१ सोमबार
image/svg+xml

सुर्खेतमा क्वारेन्टिनमा बसेका एकको मृत्यु

सुर्खेतस्थित गुर्भाकोट–८,सिर्जना प्राविको क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७, का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

ट्रिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नुवाकोटको ककनी गाउँपालिक वडा नम्बर १ चिसोधारा स्थित पासाङ ल्हामु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुर्इ घार्इते भएका छन्।

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको  मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको  पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्