जीवन्मुक्त लक्षण–३
ती इष्टानिष्ट जान्दैनन् वस्तु हेराइमा भने । प्रियाप्रिय कुनै छैन सुप्तझैँ मुक्त ती बने ।।
ती इष्टानिष्ट जान्दैनन् वस्तु हेराइमा भने । प्रियाप्रिय कुनै छैन सुप्तझैँ मुक्त ती बने ।।
चित्तमा शान्तिको वास स्थिरता ब्रह्ममा गरी । जान्दै योगी कर्म गर्छन् जगत् छ सपना सरी ।।
तत्वत्रानमात्र एक तृष्ण झार डढाउने । समाधि भनिने यै हो चुप्प बस्दा कहाँ हुने ।।
सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ
क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको म्याच विनरका रूपमा आफूलाई पुनः प्रमाणित गरेका छन्। ठूलो खेलाडी त्यो हुन्छ, जसले दबाब खेप्न सक्छ। युरोपियन च्याम्पियनसिपका क्रममा गोल गर्न संघर्षरत रोनाल्डोमा एकखाले दबाब पनि थियो।